समाचार « Khabarhub

पाथीभरा घटनामा घाइते भएकाको उपचार निःशुल्क गराऔँ :  सांसद यादव

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नागरिकमा रहेको निराशालाई आशामा बदल्ने गरी संसद्को चालु अधिवेशनबाट आवश्यक विधेयक पारित गर्न सकोस् भन्ने कामना गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आज आफ्नो दलका तर्फबाट धारणा राख्दै उनले नियमित रूपमा भए गरेका कामलाई उपलब्धिका रूपमा देखाएर सरकारले छुट नपाउने बताए । अर्थतन्त्र सुधारका पक्षमा काम गरिएको भनेर प्रधानमन्त्रीका…