Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल विद्यार्थी संघका नेता दुवाङ शेर्पाले कांग्रेस गगनकुमार थापा र महामन्त्री विश्वप्रकाश शर्मा पूर्वसभापति शेरबहादुर देउवालाई लिन विमानस्थल नपुगेको भन्दै गुनासो गरेका छन्। कांग्रेस संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै शेर्पाले देउवा विमानस्थल आइपुग्दा पार्टी सभापति थापा र महामन्त्री शर्मा उनलाई स्वागत गर्न नपुगेको प्रसङ्ग उठाएका हुन्। उनले निर्वाचित पार्टी सभापतिलाई लिन…