Live on
Your Voice, Your Power
काठमाडौं– निवर्तमान गृहमन्त्री रमेश लेखकको कञ्चनपुरस्थित निवास आन्दोलनकारीले घेराउ गरेका छन् । आन्दोलनकारीहरू वेदकोट नगरपालिका–८ स्थित लेखकको घर घेराउ गरेका हुन् । कञ्चनपुरका पत्रकारले घरबाट केही टाढाबाट गरिरहेको लाइभमा लेखकको घरतिरबाट धुवाँको मुस्लो देखिएको छ । यद्यपि, घरमा भएको आगजनीको स्वतन्त्र पुष्टि भनेको छैन । भिडियामा आन्दोलनकारीहरू ‘रमेश लेखक मुर्दावाद’, ‘केपी चोर देश छोड’ को…