Live on
Your Voice, Your Power
काठमाडौं - सामाजिक सञ्जाल प्लाटफर्म एक्स (ट्विटर)ले भ्रष्ट देशमा आफ्नो सामाजिक सञ्जाल दर्ता नगर्ने जवाफ पठाएको छ। दर्ता हुन आउन सरकारले गरेको आह्वानपछि एक्सले यस्तो जवाफ पठाएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाकारी गराएका छन्। सोमबार पत्रकारसँग कुरा गर्दै सञ्चारमन्त्री गुरुङले यो जानकारी दिएका हुन्। नेपाल सरकारलाई पत्र लेख्दै अपारदर्शिता र…