समाचार « Khabarhub

खानेपानीमन्त्री यादवले बुझाए राजीनामा

काठमाडौं- खानेपानी मन्त्री प्रदिप यादवले पदबाट राजीनामा दिएका छन्। जेन-जी पुस्ताको प्रदर्शनका क्रममा सोमबार भएको घटनाले नैतिकताका आधारमा पदमा बस्न उचित नभएको भन्दै राजीनामा बुझाएका हुन्।  यादवले सामाजिक सञ्जालमा लेखेका छन्, 'प्रिय भाइबहिनीहरू तपाईँ नै मेरो प्रथम सहयोग र मेरो जोश र ऊर्जाका सूत्रधार हुनुहुन्छ हामी सबैले समयमा त अपनाई युवा पुस्तालाई सही मार्गदर्शन दिन र…