Live on
Your Voice, Your Power
काठमाडौं– ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा केबलकार निर्माण अघि बढेपछि तनाव पनि बढ्न लाथेको छ । मुक्कुमुलङको नामले समेत चिनिने पाथीभरा क्षेत्रमा केबलकार निर्माण अघि बढेपछि शनिबार ठूलो झडप भएको छ । विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबीच शनिबार झडप हुँदा कयौँ घाइते भएका छन् । झडपका क्रममा २० जना प्रहरी घाइते भएका…