समाचार « Khabarhub

काठमाडौंको भीमसेनस्थान क्षेत्रमा आगलागी, ६ वटा घरमा क्षति

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर २० को वडा कार्यालय भीमसेनस्थान नजिक आगलागी भएको छ । आज बिहान ३ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । परोपकार भीसेनस्थानस्थित एक कपडा गोदामबाट सुरु भएको आगोले वरपरका ६ घर ध्वस्त भएका छन् भने मन्दिरमा समेत आगो लागेको छ । दमकल, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो निभाउने…