समाचार « Khabarhub

एकीकृत समाजवादीका नेता कार्की माओवादी प्रवेश

काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता इन्जिनियर महेन्द्रबहादुर कार्की नेकपा माओवादी केन्द्रमा प्रवेश भएका छन् । उनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार माओवादी केन्द्रमा स्वागत गरेका हुन् ।  भक्तपुरमा आयोजित कार्यक्रममा कार्कीलाई पार्टीमा स्वागत गरिएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार ०२३ सालदेखि कार्की कम्युनिष्ट आन्दोलन र समाजसेवामा संलग्न थिए ।  अध्यक्ष प्रचण्डले शनिबार बिहान…