समाचार « Khabarhub

इटहरीमा गोली लागेर एक जनाको मृत्यु

सुनसरी- प्रदर्शनकारीले सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेपछि बढेको तनावबीच प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको छ। सरकारविरुद्ध आन्दोलनरत जेन-जी पुस्ताका प्रदर्शनकारीहरूले इटहरी उपमहानगरपालिका कार्यालय भवनमा आगो लगाएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । त्यसक्रममा प्रहरीको गोली लागेर एकजनाले ज्यान गुमाएका छन्। उता आगजनीबाट उपमहानगर कार्यालय भवनमा ठूलो क्षति पुगेको छ । प्रदर्शनकारीले…