Live on
Your Voice, Your Power
काठमाडौं– जेन-जी प्रदर्शनकारीहरूले काठमाडौंको नयाँबानेश्वरस्थित विरोध प्रदर्शन गरिरहेका छन् । सो प्रदर्शनका क्रममा कयाैँ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । घाईते प्रदर्शनकारीमध्ये ५ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । यस्तै सशत्र प्रहरीका दुई जना घाइते भएका छन् । सशत्र प्रहरी हवलदार कुमार लामा र सशत्र प्रहरी जवान मिलन गुरुङ घाइते भएका हुन् । लामाको खुट्टामा चोट लागेको…