Live on
Your Voice, Your Power
कर्णाली– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब राजनीतिक दलहरूले निर्मम समीक्षा गर्नुपर्ने बताएका छन् ।जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त नेपाली कांग्रेस सुर्खेतको पार्टी कार्यालय निरीक्षणपश्चात् बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उपसभापति खड्काले मुलुकमा उत्पन्न परिस्थिति र त्यसले उब्जाएको संकटका विषयमा दलहरूले निर्मम समीक्षा गर्नुपर्ने धारणा राखे। उनले भने, 'सरकारले छानबिन आयोग गठन गरिसकेकाले सबै कुरा अहिले बोल्दा…