समाचार Archives | Page 1421 of 8565 | Khabarhub Khabarhub

दुई यात्रु बस पहिरोले बगाएको स्थानमा प्रजिअसहितको टोली पुग्यो

चितवन- चितवनमा २ वटा यात्रु बस पहिरोले बगाएको छ । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा दुई वटा बस त्रिशुली नदीमा खसेका छन् । शुक्रबार बिहान साढे ३ बजे खसेको लेदोसहितको पहिरोले काठमाडौं–वीरगञ्ज र काठमाडौं–गौर चल्ने यात्रुबहाक बस बगाएको जानकारी प्राप्त भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । काठमाडौं–वीरगञ्ज चल्ने बसमा…