Live on
Your Voice, Your Power
धनगढी– कञ्चनपुरमा भारतीय प्रेमीसँग मिलेर एक महिलाले श्रीमान्को हत्या गरेकी छन्। बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीया सियाराम रानाको श्रीमतीले प्रेमीसँग मिलेर हत्या गरेको खुलेको छ। भारतको खिरी जिल्ला, सम्पूर्ण नगरका फारुख नाम गरेका प्रेमीको योजनामा जनककुमारी रानाले श्रीमान्को इटाले प्रहार गरेर हत्या गरेकी हुन्। रानाको शव २०८१ मंसिर १३ गते उनकै घरमा फेला परेको थियो।…