Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय पार्टी भित्रको विवाद नभएर उहाँले त्यागेको सदस्यता पुनः प्राप्ति गर्ने आकाङ्क्षा र पार्टीले गरेको निर्णयबीचको अन्तर विरोध भएको बताएका छन् । राष्ट्रपतिबाट बिदा भइसकेपछि के गर्ने भन्ने विषय एमालेका लागि नयाँ कुरा भएको बताउँदै पोखरेलले यसमा पार्टीको अहिलेसम्मको नीतिले नबोलेको उल्लेख गरे ।…