Live on
Your Voice, Your Power
काठमाडौं– सांसद पदम गिरीले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि सरकारले विनियोजन गरिएको बजेट मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा केन्द्रित रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले बजेटले मुलुकको बिग्रिएको अर्थतन्त्रलाई लयमा फर्काउने तथा सुखी नेपाली समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्ने किसिमको…