समाचार « Khabarhub

भारतीय राजदूत निरन्तर सक्रिय, भेटे ऊर्जामन्त्री घिसिङलाई

काठमाडौँ- ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । आइतबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा दुई जनाबीच भेटवार्ता भएको हो । जेन-जी प्रदर्शनको बलमा गठित अन्तरिम सरकारको शक्तिशाली मन्त्री घिसिङलाई भेट्न राजदुत श्रीवास्तव आइबार बिहानै सिंहदरबार पुगेका थिए । भेटका क्रममा भारतीय राजदूतले घिसिङलाई बधाई दिँदै कार्यकाल सफलताको…