Live on
Your Voice, Your Power
मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेश लोक सेवा आयोगले आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन सोमबार बुझाएको छ । प्रदेश लोक सेवा आयोगको ऐन, २०७६ को दफा ४९ को उपदफा (१) बमोजिम प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाइँले छैटौँ वार्षिक प्रतिवेदन हस्तान्तरण गरे । प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै…