समाचार Archives | Page 1443 of 8679 | Khabarhub Khabarhub

राष्ट्रसङ्घका प्रतिवेदकद्वारा इजरायलमाथि ‘नरसंहार’ को आरोप

एजेन्सी– इजरायलले शनिबार एक विद्यालयलाई लक्षित गरी गरेको हवाई आक्रमणपछि संयुक्त राष्ट्रसङ्घद्वारा नियुक्त एक  मानवअधिकार विज्ञले गाजा युद्धमा इजरायलले व्यापक ‘नरसंहार’ गरेको आरोप लगाएका छन् ।  सो आक्रमणमा ९३ जनाको मृत्यु भएको छ । “इजरायलले एउटा अस्पताल, विद्यालय र शरणार्थी शिविरमा आक्रमण गर्दा ठूलो मानवीय क्षति भएको र अधिकांश महिला बालबालिका र सर्वसाधारण हताहत भएका…