समाचार « Khabarhub

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल सिंहदरबारबाट पक्राउ

काठमाडौं- नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने मार्गबारे भारत-चीन सहमतिविरुद्ध धर्ना बसेका ग्रेटर नेपालका संयोजक फनिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ। सोमबार मध्यान्हदेखि धर्नाका लागि सिंहदरबारको दक्षिण ढोकामा धर्ना दिएका उनलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले धरपकडसहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ । नेपालले लिपुलेकको नेपाली…