Live on
Your Voice, Your Power
काठमाडौँ - नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार जाँदैछन् । नेपालमा भएको जेन-जी आन्दोलनपछि बनेको सरकारसँग निकट सम्बन्ध बनाउन तदारुकता देखाइरहेको भारतले राजदूतलाई सिंहदरबार पठाउन लागेको हो । प्रधानमन्त्री कार्की र भारतीय राजदूत श्रीवास्तवबीच आज (मङ्गलबार) अपराह्न चार बजे भेट हुँदैछ । भारतीय दूतावासले प्रधानमन्त्रीसँग राजदूतको भेटघाट गराउन दिउँसो चार…