समाचार « Khabarhub

दमकको बिजनेस टावर शुल्क लिएर सञ्चालन गर्न दिने सरकारको निर्णय

काठमाडौं- झापाको दमकमा झन्डै दुई अर्ब खर्चिएर बनाइएको १८ तले बिजनेस टावर सञ्चालनमा आउने भएको छ। सरकारले उक्त बिजनेस टावस शुल्क लिएर सञ्चालन गर्न दिने निर्णय लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर २२ गते उद्घाटन गरेको टावर बेवारिसे जस्तै बनेको अवस्थामा सरकारको यो निर्णय आएको हो । मुलुक कोरोना महामारीमै रहेका बेला…