Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेको कारबाहीमा परेका पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावल मातृभूमि जागरण अभियानको सुरुवात गरेका छन् । एमालेले कारबाही गरेको १० औँ दिनमा उनले सुनसरीको बराह क्षेत्रबाट मातृभूमि जागरण कार्यक्रमको सुरुवात गरेका हुन् । पार्टीको कारबाहीमा परेको एक सातापछि पुस १७ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए ।…