समाचार « Khabarhub

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु, पाँच घाइते

चितवन– गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१३ जयमंगलामा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार स्थानीय जंगलबाट गैँडा बस्तीमा प्रवेश गरेपछि घटना भएको हो । मृत्यु हुनेमा रत्ननगर–१६ बस्ने ७० वर्षीय कृष्णाकुमारी थापा रहेकी छिन् । दिउँसो पौने…