Live on
Your Voice, Your Power
काठमाडौं– मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमपछि लुटपाट र चोरीका घटना बढ्न थालेपछि नेकपा (एमाले) का नेता महेश बस्नेतले संगठित प्रतिरोधको आह्वान गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आ–आफ्नो ठाउँबाट संगठित रूपले लुटेरा, अपराधी, चोर र ठगहरूको प्रतिरोध गर्न आह्वान गरेका हुन् । नेता बस्नेतले प्रतिरोधका क्रममा पक्राउ पर्ने लुटेरा, अपराधी, चोर र ठगहरूलाई प्रहरीको जिम्मा…