समाचार « Khabarhub

महिला अधिकार कार्यान्वयनका लागि नाङ्लोसहित प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनामा संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको कार्यान्वयनको माग सहित महिला अधिकारका लागि नाङ्लो सहित धर्ना  दिइएको छ । माइतीघर मण्डलामा भेला भएका अधिकारकर्मीहरूले विभिन्न नारा लेखेका प्लेकार्ड तथा नाङ्लो प्रदर्शन गरेका थिए ।   तस्बिरहरु :  नेपाल फोटो लाइब्रेरी