समाचार Archives | Page 1486 of 8689 | Khabarhub Khabarhub

बगरफाँटका दुई सय पाँच परिवारलाई खानेपानी उपलब्ध

गलेश्वर– वर्षौँ देखि खानेपानीको समस्या झेल्दै आएका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका गाउँमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएपछि खुसी भएका छन् । सउंघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको ‘एक घर, एक धारा’ खानेपानी आयोजनाबाट घर–घरमा खानेपानीको सुविधा पुगेपछि पानी लिनका लागि कुवा र खोलामा धाउने समस्याबाट यहाँका बासिन्दा…