Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले नागरिक स्वतन्त्रताको अधिकारका लागि लडेका सभापति शेरबहादुर देउवामाथि कुटपिट गरिएको भन्दै खेद व्यक्त गरेका छन् । बिहीबार उनले प्रेस विज्ञप्ति जारी गरेर पूर्वप्रधानमन्त्री देउवामाथि जेन–जी पुस्ताको अवरणमा कुटपिट भएको घटनाप्रति खेद व्यक्त गरेका हुन् । ‘विगतमा बोल्न पाउने, विरोध तथा जुलुस गर्न पाउने स्वतन्त्र अधिकारका लागि जेलनेल…