समाचार « Khabarhub

कोरोना संक्रमणको जोखिम बढेपछि गोरखा जिल्ला पाँच दिन सिल

गोरखा - कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि गोरखा जिल्ला आजदेखि ५ दिनलाई सिल गरिएको छ । कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले पाँच दिन जिल्ला सिल गर्ने निर्णय गरेपछि आजदेखि गोरखा सिल गरिएको हो । समितिको बुधबार बसेको बैठकले देशभर कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै यही जेठ १ देखि…