Live on
Your Voice, Your Power
काठमाडौँ- मंगलबार देशभर भएको विध्वंशपछि पनि लुटपाट रोकिएको छैन। बुधबार नेपाली सेनासहितका सुरक्षा निकाय परिचालन हुँदा पनि संघीय राजधानी र जिल्लामा लुटपाट र आपराधिक गतिविधि रोकिएका छैनन् । काठमाठडौँको महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा संलग्न ४ जनालाई बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको बीचमा नेपाली सेनासहितका सुरक्षाअधिकारीले पक्राउ गरेका छन् । त्यसैगरी, डिल्लीबजार–नारायणथान क्षेत्रमा…