Live on
Your Voice, Your Power
पोखरा- कालीगण्डकी डाइभर्सन परियोजनाविरुद्ध आवाज अझै बुलन्द हुँदै गएको छ। गण्डकी प्रदेशको मुख्य नदी कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन भन्दै सरोकारवालाहरू खुला रूपमा विरोधमा उत्रिएका छन्। बुधबार पोखरामा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर डाइभर्सन योजनाविरुद्ध स्पष्ट सन्देशसहितको ध्यानाकर्षणपत्र बुझाएको छ। प्रतिष्ठानका संयोजक शंकरप्रसाद पाण्डेयले भने, 'यो योजना केवल पानी…