Live on
Your Voice, Your Power
काठमाडौं - पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनरत जेनजीलाई अब आगो निभाउने काममा लाग्न अनुरोध गरेका छन् । आन्दोलनमा भेडाको खोल खोढेर आउने ब्याँसाहरु’सँग सचेत हुन नसक्दा कानुन बनाउने थलो संसद, कार्यान्वयन गर्ने सिंहदबार, कानुनको व्याख्या र न्याय निरुपण गर्ने थलो अदालत जलेकोभन्दै बाबुरामले अब आगो निभाउन अनुरोध गरेका छन् । बाबुरामले फेसबुकमा लेखेका छन्,…