Live on
Your Voice, Your Power
काठमाडौं- भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध लम्बिन सक्ने संकेतसँगै नेपालमा चिनीको आपूर्ति र मूल्यवृद्धिबारे चिन्ता बढ्न थालेको छ। मौसम प्रतिकूल हुनु, कम वर्षा हुनु तथा एल निनोको प्रभावका कारण भारतमा उखु उत्पादन घट्ने अनुमान गरिएको छ। यसले आगामी केही वर्षसम्म भारतबाट चिनी निर्यात प्रभावित हुन सक्ने विश्लेषण गरिएको समाचार नवभारत टाइम्सले अनलाइन संस्करणमा छापेको छ।…