समाचार « Khabarhub

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीले आज राजीनामा दिने

काठमाडौँ - नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार मङ्गलबारदेखि नै एमाले सरकारबाट बाहिरिने निर्णय भएको हो। सरकारबाट बाहिरिएसँगै एमालेका तर्फबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आज (बुधबार) मुख्यमन्त्रीसमक्ष आफ्नो राजीनामा बुझाउँदै छन्। संसदीय दलका नेता थपलियाले अब मिल्न सक्ने राजनीतिक शक्तिसँग सहकार्य गरेर नयाँ सरकार गठन गरिने…