समाचार « Khabarhub

ठूला दल भ्रष्टाचारको ‘भ’ सुन्दा डराउँछन्, तस्करीको ‘त’ सुन्दा काँप्छन् : शिव नेपाली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले भ्रष्टाचार, तस्करीलगायतका काण्डको कुरा निकाल्दा ठूला दलहरूले नयाँ दलकाप्रति औँला तेर्स्याउने गरेको टिप्पणी गरेका छन् ।  प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै उनले ठूला दलहरू भ्रष्टाचारको ‘भ’ सुन्न डराउने गरेको पनि बताए ।   ‘मानवतस्करी जस्तो गम्भीर विषय उठ्दा ठूला दल किन आत्तिन्छन्…