Live on
Your Voice, Your Power
काठमाडौं– सुनसरीको इटहरी उपमहानगरपालिकामा जेन जीले गरेको प्रदर्शनमा गोली चलेको छ । इटहरी उपमहागरपालिका घेरेर मुख्य चोक अवरुद्ध गरेर जेन जीले प्रदर्शन गरिरहँदा प्रहरीले गोली चलाएको छ । प्रहरीले हसुल ग्यास पनि प्रहार गरेको छ । केही प्रदर्शनकारी कारबाही भएका छन् ।