Live on
Your Voice, Your Power
काठमाडौं- सोमबार हुने प्रदर्शनको पूर्वसन्ध्यामा मेडिकल व्यवसायी एवम् सामाजिक अभियन्ता दुर्गा प्रसाईँले जेनजी अभियानका संयोजकहरुसँग भेटवार्ता गरेका छन् । प्रसाईँसँग भेट गर्न संयोजकहरु उनकै घर पुगेका थिए । सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै प्रसाईँले यसबारे जानकारी दिएका हुन् । भेटवार्ताका क्रममा संयोजकहरुसँग छोटो तर सार्थक संवाद भएको प्रसाईँले उल्लेख गरेका छन् । पोस्टमा उनले लेखेका…