समाचार « Khabarhub

गृह मन्त्रालय भन्छ : आवश्यकता अनुसार हेलिकप्टर परिचालन गर्छौँ

काठमाडौं- गृह मन्त्रालयले भोलि हुने निर्वाचनका लागि आफूले गर्नुपर्ने सम्पूर्ण तयारी पूरा गरेको बताएको छ ।  मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको हो । आचार्यका अनुसार हिमाली जिल्ला र सवारी साधन पुग्न नसक्ने ठाउँहरूमा हेलिकप्टरबाट मतपेटिका पुर्‍याउने र मतपत्र सदरमुकामसम्म पनि हेलिकप्टरबाटै ल्याउने सुविधा…