समाचार « Khabarhub

तीन गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो सिटी

काठमाडौं - युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा ३ गोलको अग्रता जोगाउन नसकेको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ। तीन गोलले पछाडि परेको फियुनार्डसँग सिटी ३-३ गोलको बराबरीमा रोकिएको हो। एर्लिङ हलान्डको २ तथा इल्के गुर्डोगानको एक गोलमा सिटी ५३ औं मिनेटसम्म तीन गोलले अघि थियो। हारको नजिक पुगिसकेको डच टोली फियुनार्डलाई कम ब्याक गराउने…