Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले 'कुलिङ पिरियड'मा भएको छेडखानीमा राज्य व्यवस्था समितिका सभापतिको कार्यशैली रहस्यमय देखिएको बताएका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सापकोटाले कुलिङ पिरियडका बिषयमा छानबिन गर्ने क्रममा सरोकारवालासंग छलफल गर्दा समिति सभापति रामहरि खतिवडाको कार्यशैली रहस्यमय देखिएको बताएका हुन् । सभापतिले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न…