Live on
Your Voice, Your Power
काठमाडौँ- भारत र चीनबीच हालै भएको लिपुलेक व्यापारिक नाका सञ्चालन गर्ने सहमतिप्रति समाजवादी मोर्चा, नेपालले गम्भीर आपत्ति जनाएको छ। नेकपा माओवादी केन्द्र नेतृत्वको मोर्चाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग भएकाले त्यहाँ कुनै पनि प्रकारको सहमति नेपालको अनुमतिबिना गर्न नहुने स्पष्ट गरेको छ। मोर्चाले जारी गरेको वक्तव्यमा ऐतिहासिक प्रमाण र दुवै पक्षीय सहमति…