Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले दुर्गम तथा पहुँचविहीन क्षेत्रमा विपद् व्यवस्थापन र तत्काल सहयोग पुर्याउने संयन्त्र सुधार गरिनुपर्नेमा जोड दिएका छन् । सांसद बजगाईंले बुधबार सामाजिक सञ्जाल एक्समा गृहजिल्ला गोर्खाका प्रमुख जिल्ला अधिकारीले देखाएको व्यवहार उदाहरणका रूपमा प्रस्तुत गर्दै विपद् व्यवस्थापन र तत्काल सहयोग पुर्याउने संयन्त्र सुधार गरिनुपर्नेमा जोड दिएका हुन् । ‘कस्तो सीडीओ?…