समाचार « Khabarhub

जय बागेश्वरीका ७५ वटा घरलाई मौलिक स्वरूपमा रूपान्तरण गरिँदै, लागत ९ करोड रुपैयाँ

काठमाडौं- काठमाडौं महानगरपालिकाका वडा नं. ८ जयबागेश्वरी क्षेत्रका ७५ वटा भवनहरूलाई मौलिक स्वरूपमा रूपान्तरण गर्न लागिएको छ ।  यसका लागि बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर ९ करोड ४ लाख ८९ हजार ३७७ रुपियाँमा सम्झौता भइसकेको छ । यसको लागत अनुमान १० करोड ९० लाख ५७ हजार ९४४ रुपैयाँ थियो ।  यस योजनाअन्तर्गत जयबागेश्वरी मन्दिरदेखि सेतोढोकासम्मको…