Live on
Your Voice, Your Power
जनकपुर- धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मिथिला नगरपालिका–३ लालभित्तिमा टिपर पल्टिँदा क्रसर उद्योग सञ्चालक ३६ वर्षीय हरि महतोको मृत्यु भएको हो। महतो औरही बाबा बालुवा प्रशोधन उद्योगका सञ्चालक थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको…