Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ । भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य बढेर आए पनि निगमले उपभोक्तालाई थप भार नपार्ने भन्दै हालकै मूल्य कायम राखेको हो । निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर करिब २० रुपैयाँले बढेर आएको छ । तर,…