समाचार Archives | Page 1603 of 8496 | Khabarhub Khabarhub

इस्मा आगलागी : आँखै अगाडि खरानी बने सपना र सम्पत्ति

तम्घास । गुल्मीको इस्मा गाउँपालिका- २ का चन्द्रबहादुर कुँवरले पाँच वर्षअघि १४ लाख खर्चेर दुईतले पक्की घर बनाएका थिए। जीवनमा धेरै दुखले बनाएको सोही घर शनिबार गाउँमा पसेको आगोले निमेषभरमा खरानी भयो । जङ्गलबाट आगो बस्तीमा पस्दा उहाँको घरगोठसहित कुटानी–पिसानी गर्ने मिल र नौवटा बाख्रा आगोमा परे । एक महिना अघिमात्र कान्छा छोराको बुहारी भित्र्याएका…