समाचार « Khabarhub

संघीय संसद् अन्तर्गतका तीन वटा समितिको बैठक बस्दै

काठमाडौं - संघीय संसद् अन्तर्गतका तीन वटा समितिको बैठक आज बस्दैछ। प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा चैत १५ गते काठमाडौं तीनकुनेमा भएको राजावादीको आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घनका विषयमा गृहमन्त्रीसँग छलफल हुने समितिले जनाएको छ। यस्तै राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति…