Live on
Your Voice, Your Power
काठमाडौं- बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको किचलो मिलाउन काठमाडौंबाट केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी खटिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिले काठमाडौं क्षेत्र नम्बर १० का सांसदसमेत रहेका केसीलाई बागमतीमा इन्द्र बानियाँ र संसदीय दलका नेता बहादुरसिंहबीचको झगडा मिलाउन केसी आइतबारै हेटौँडातिर लागिसकेका छन् । ‘बागमतीका मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध पार्टीकै साथीहरूले अविश्वासको प्रस्ताव…