समाचार « Khabarhub

‘जलवायु संकट समाधानमा अन्तरदेशय सहकार्य आवश्यक’

काठमाडौं–  जलवायु परिवर्तनविज्ञहरूले हिम जलाधार क्षेत्रमा बढ्दो जोखिम र सम्भावित क्षतिका घटना न्यूनीकरण गर्न अन्तरदेशीय सहकार्य आवश्यक रहेकामा जोड दिएका छन्।  नेपाल वातावरण पत्रकार समूहले सोमबार आयोजना गरेको अन्तरक्रियामा विज्ञहरूले जलवायु संकटले निम्त्याउने जोखिम र हानी घटाउन सीमापार पूर्वसूचना सम्प्रेषण प्रणाली अपरिहार्य रहेको धारणा राखे । उनीहरूले अन्तरदेशीय सूचना सम्प्रेषण र अन्तरनिकाय समन्वय नहुँदा जलवायुजन्य…