समाचार Archives | Page 1642 of 8711 | Khabarhub Khabarhub

प्रहरीले ८९ ग्राम सुनसहित भारतीय नागरिकलाई समात्यो

काठमाडौं- प्रहरीले अवैध रूपमा लुकाएर ल्याएको करिब ८९ ग्रामको सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । ८९ ग्राम तौल भएको धातुको ब्रासलेट १ थान र सिक्री १ थानसहित भारतीय नागरिक ४३ वर्षीय नितिन महेश्‍वरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । थाई लायन एयरको उडानबाट बैंकक हुँदै काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन…