Live on
Your Voice, Your Power
कैलाली- कैलालीको मोहना र खुटिया नदीमा तटबन्ध निर्माण भइरहेको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा नदी कटान तथा रोकथाम नियन्त्रणका लागि ५२ करोड लागतमा तटबन्ध निर्माण भइरहेको हो । बर्खामा नदीले खेतीयोग्य जमिन तथा बस्ती कटान गर्ने भएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि एसियाली विकास बैंक (एडीबी) को लगानीमा मोहना र खुटिया नदीमा…